ne_tq/num/14/41.md

579 B

किन मोशाले मानिसहरूलाई त्यस देशमा नजाओ भने?

मोशाले तिनीहरूलाई नजाओ भने किनभने तिनीहरूले परमप्रभुको आज्ञा उलङ्गघन गरे र तिनीहरूका शत्रुहरूबाट तिनीहरूलाई परास्‍त गर्नबाट रोक्न परमप्रभु तिनीहरूसँग हुनुहुँदैन थियो ।