ne_tq/num/14/34.md

521 B

तिनीहरूको पापको परिणाम ती मानिसहरूले कति वर्ष भोग्‍नेछन् र त्यति समय किन?

तिनीहरूको पापको परिणाम ती मानिसहरूले चालीस वर्ष भोग्‍नेछन् किनभने ती मानिसहरूले ४० दिनसम्‍म त्यस देशको जाँच गरेका थिए ।