ne_tq/num/14/31.md

442 B

अरू कसलाई त्यस देशमा लग्‍नेछु भनी परमप्रभुले भन्‍नुभयो?

साना बालकहरू जसलाई अविभावकहरूले सिकार बन्‍नेछन् भनेका थिए, तिनीहरूलाई उहाँले त्यस देशमा लानेछु भन्‍नुभयो ।