ne_tq/num/14/30.md

598 B

परमप्रभुले बस्‍नको लागि प्रतिज्ञा गर्नुभएको देशमा तिनीहरूलाई लानेछु भन्‍नुभएको बीस वर्षमाथिका मात्र दुई मानिस को थिए?

बस्‍नको लागि उहाँले प्रतिज्ञा गर्नुभएको देशमा कालेब यहोशूलाई मात्र लानेछु भनी परमप्रभुले भन्‍नुभयो ।