ne_tq/num/14/29.md

482 B

कति वर्षका मानिसहरू उजाड-स्थानमा मर्नेछन् भनी परमप्रभुले भन्‍नुभयो?

बीस वर्षदेखि माथिका मानिसहरू मर्नेछन् र उनीहरूका लाशहरू उजाड-स्थानमा नै छोडिनेछन् भनी परमप्रभुले भन्‍नुभयो ।