ne_tq/num/14/25.md

394 B

परमप्रभुले मानिसहरूलाई अर्को दिन कहाँ जाओ भन्‍नुभयो?

परमप्रभुले मानिसहरूलाई भोलि पल्ट फर्केर लाल समुद्रको बाटो भएर उजाड-स्थानतिर जान भन्‍नुभयो ।