ne_tq/num/14/20.md

470 B

तिनीहरूलाई मोशाको अनुरोधमा क्षमा गरिदिनु भएको कारण के हुनेछ भनी परमप्रभुले भन्‍नुभयो?

परमप्रभुले भन्‍नुभयो जसै उहाँ जीवित हुनुहुन्छ सारा पृथ्वी उहाँको सामु महिमाले भरिनेछ ।