ne_tq/num/14/19.md

509 B

मोशाले परमप्रभुलाई मानिसहरूका पाप क्षमा गरिदिनुहोस् भनेर किन बिन्ती गरे?

उहाँको महान् विश्‍वासनियताको करारको कारणले मोशाले मानिसहरूका पाप क्षमा गरिदिनुहोस् भनेर परमप्रभुसँग बिन्ती गरे ।