ne_tq/num/14/16.md

712 B

यदि परमप्रभुले इस्राएलका मानिसहरूलाई उजाड-स्थानमा मार्नुभयो भने जातिहरूले के भन्‍नेछन् भनी मोशाले भने?

उनले भने कि परमप्रभुले ती मानिसहरूलाई दिन्‍छु भनेर शपथ खानुभएको देशमा ल्याउन सक्‍नुभएन त्यसैले तिनीहरूलाई उजाड-स्थानमा मारिदिनुभयो भनेर तिनीहरूले भन्‍नेछन् ।