ne_tq/num/14/13.md

414 B

परमप्रभुले इस्राएलीहरूलाई नाश गर्नुभयो भन्‍ने सुनेर मिश्रीहरूले के गर्नेछन् भनी मोशाले भने?

मोशाले भने मिश्रीहरूले यस देशका बासिन्दाहरूलाई बताउनेछन् ।