ne_tq/num/14/12.md

690 B

परमप्रभुले इस्राएलीहरूलाई विपत्तिबाट नाश गरेर तिनीहरूलाई उत्तराधिकारी हकबाट वञ्‍चित गर्नुभएपछि मोशाको वंशलाई कसरी आशिष् दिने प्रस्ताव राख्‍नुभयो?

मोशाको वंशलाई इस्राएलका मानिसहरू भन्दा एउटा ठूलो र शक्तिशाली जाति बनाउनुहुनेछ भनी परमप्रभुले भन्‍नुभयो ।