ne_tq/num/14/10.md

489 B

सबै समुदायले यहोशू र कालेबलाई के गर्न चाहे र परमप्रभुको महिमा कहाँ देखा पर्‍यो?

सबै समुदायले यहोशू र कालेबलाई ढुङ्गाले हानेर मार्न चाहे र परमप्रभुको महिमा भेट हुने पालमा देखा पर्‍यो ।