ne_tq/num/14/09.md

466 B

त्यस देशका मानिसहरूबाट सुरक्षा हट्‍नेछ भनी यहोशू र कालेबले किन भने?

त्यस देशका मानिसहरूबाट सुरक्षा हट्‍नेछ भनी तिनीहरूले भने किनभने परमप्रभु इस्राएलीहरूसँग हुनुहुन्थ्यो ।