ne_tq/num/14/08.md

879 B

परमप्रभु तिनीहरूसँग प्रसन्‍न हुनुभयो भने के हुनेछ भनी यहोशू र कालेबले समुदायलाई भन?

परमप्रभु तिनीहरूसँग त्यस देशमा प्रसन्‍न हुनुभयो भने उहाँले तिनीहरूलाई लग्‍नु हुनेछ र त्यो तिनीहरूलाई दिनुहुनेछ भनी तिनीहरूले भने ।

यहोशू र कालेबले त्यस देशको बारेमा कसरी वर्णन गरे?

यहोशू र कालेबले त्यस देशलाई दूध र मह बग्‍ने देशसँग वर्णन गरे ।