ne_tq/num/14/02.md

499 B

इस्राएलका सारा समुदायले के इच्छा व्यक्ता गरे जब तिनीहरूले मोशा र हारूनको आलोचना गरे?

तिनीहरू मिश्र देश अथवा मरुभूमिमा नै मरेका भए हुने थियो भनी इच्छा गरेको तिनीहरूले मोशा र हारूनलाई भने ।