ne_tq/num/13/31.md

531 B

किन कालेबसँग गएका अरू मानिसहरूले उनीहरू ती मानिसहरूलाई आक्रमण गर्न सक्दैनन् भने?

कालेबसँग गएका अरू मानिसहरूले उनीहरू ती मानिसहरूलाई आक्रमण गर्न सक्दैनन् भने किनभने तिनीहरू उनीहरूभन्दा बलिया थिए ।