ne_tq/num/13/28.md

789 B

त्यस देशमा भएका मानिसहरूको बारेमा ती जासुसहरूले के विवरण दिए?

ती मानिसहरू जसले त्यस देशमा घरहरू बनाएका छन्, तिनीहरू बलिया थिए भनने विवरण जासुसहरूले दिए ।

ती जसुसहरू फर्किएपछि त्यस देशका सहरहरूको बारेमा के खबर ल्याए?

ती जासुसहरूले त्यस सहरहरू पर्खालले घेरिएका र ज्यादै ठूला छन् भन्‍ने खबर ल्याए ।