ne_tq/num/13/23.md

794 B

एश्कोलको उपत्यकामा ती जासुसहरूले के काटेर ढाले?

जब ती जासुसहरू एश्कोलको उपत्यकामा आइपुगे तब तिनीहरूले एक झुप्पासहितको दाखको हाँगा काटेर ढाले ।

दाखको एक झुप्पा ल्याउन कति मानिसहरू चाँहियो र तिनीहरूले अरू के ल्याए?

घोचोमा दाख बोक्न दुई जना मान्छे लाग्यो र तिनीहरूका समूहले अनार र नेभारा पनि ल्याए ।