ne_tq/num/13/20.md

595 B

मोशाले अगुवाहरूलाई त्यस देशको बारेमा के कुरा पत्ता लगाउन र के कुरा ल्याउन तिनीहरूलाई भने?

मोशाले अगुवाहरूलाई त्यस देशमा बाली उमार्न राम्रो छ कि छैन, त्यहाँ रूखहरू छन् कि छैनन् र त्यहाँको केही उत्पादनका नमुनाहरू ल्याउन भने ।