ne_tq/num/13/18.md

472 B

मोशाले त्यस देशमा बस्‍ने मानिसहरूको के कुरा अवलोकन गर्न जासूसहरूलाई भने?

मोशाले ती जासुसहरूलाई त्यहाँ बस्‍ने मानिसहरू बलिया वा कमजोर धेरै छन् कि थोरै छन् भनेर अवलोकन गर्न भने ।