ne_tq/num/13/02.md

714 B

परमप्रभुले मोशालाई केही मानिसहरूलाईकहाँ पठाउन भन्‍नुभयो?

परमप्रभुले मोशालाई केही मानिसहरूलाई कनान देश जाँच गर्न पठाउनुभयो, जुन देश इस्राएलीहरूलाई उहाँले दिनुभएको थियो ।

पठाइएका मानिसहरूका दर्जा के थियो?

इस्राएलीहरूका प्रत्येक कुलबाट सबै मानिसहरू अगुवाहरू थिए ।