ne_tq/num/12/15.md

528 B

मरियम सात दिनसम्‍म कहाँ बस्‍नुपर्‍थ्योर उनी छाउनीभित्र नफर्केसम्म मानिसहरूले के गर्न हुँदैन थियो?

मरियम सात दिनसम्‍म छाउनीबाहिर थुनिईन र मानिसहरूले मरियम छाउनीभित्र नफर्किएसम्म यात्रा गरेनन् ।