ne_tq/num/12/12.md

410 B

कुष्‍ठरोग लागेकी मिरियमको शरीर के जस्तो थियो भनेर हारूनले वर्णन गरे?

उनको शरीर जन्मदै मरेको बालक, जसको शरीर आधा कुहिएको जस्तै थियो भनी हारूनले वर्णन गरे ।