ne_tq/num/12/08.md

387 B

अरू अगमवक्ताहरूभन्दा फरक प्रकारले मोशासँग परमप्रभु कसरी बोल्नुहुन्थ्यो?

परमप्रभु मोशासँग दर्शन अथवा रहस्यमा नभएर प्रत्यक्ष बोल्नुहुन्थ्यो ।