ne_tq/num/12/06.md

499 B

मानिसहरूमाझ आफैलाई परमप्रभुले आफ्ना अगमवक्ताहरूमा कसरी प्रकट गर्नुभयो?

परमप्रभुको अगमवक्ता मानिसहरूसँग हुँदा परमप्रभुले आफैलाई दर्शनहरू र सपनाहरूद्वारा अगमवक्तामा प्रकट गर्नुभयो ।