ne_tq/num/12/01.md

343 B

मिरियम र हारूनले मोशाको विरुद्धमा किन बोले?

मिरियम र हारूनले मोशाको विरुद्धमा बोले किनभने मोशाले कूशी स्‍त्री विवाह गरेका थिए ।