ne_tq/num/11/33.md

459 B

मानिसहरूले मासु चपाउदै गर्दा परमप्रभुले रिसमा कसरी काम गर्नुभयो?

मानिसहरूले मासु चपाउदै गर्दा परमप्रभु तिनीहरूसँग रिसाउनुभयो र तिनीहरूलाई भयानक रोगले प्रहार गर्नुभयो ।