ne_tq/num/11/23.md

392 B

मोशाले परमप्रभुको वचन बारे के देख्‍नेछन् भनी परमप्रभुले भन्‍नुभयो?

उहाँको वचन साँचो हो कि होइन भनी मोशाले देख्‍नेछन् भनेर परमप्रभुले भन्‍नुभयो ।