ne_tq/num/11/17.md

483 B

परमप्रभुले आफ्नो आत्मा धर्म-गुरुहरूमाथि राखि दिनुभएपछि तिनीहरूले के गर्नेछन् भनी उहाँले भन्‍नुभयो?

धर्म-गुरुहरूले मानिसहरूको भार मोशाासँगै बोक्नेछन् भनी परमप्रभुले भन्‍नुभयो ।