ne_tq/num/10/31.md

382 B

होबाब उनीहरूसँग गएको मोशा किन चाहन्थे?

होबाब उनीहरूसँग गएको मोशा चाहन्थे किनभने उनलाई उजाड-स्थानमा कसरी छाउनी हाल्नुपर्ने हो, त्यो थाहा थियो ।