ne_tq/num/10/02.md

444 B

किन परमप्रभुले मोशालाई चाँदीका दुई तुरही बनाउने भन्‍नुभयो?

समुदायलाई भेला गराउन र तिनीहरूका छाउनी सार्नलाई परमप्रभुले मोशालाई चाँदीका दुई तुरही बनाउने भन्‍नुभयो ।