ne_tq/num/09/20.md

324 B

मानिसहरू कुन बेला मात्र यात्रा गर्न पाउथे?

परमप्रभुको आज्ञा अनुसार जब बादल हट्थ्यो तब मात्र मानिसहरू यात्रा गर्न पाउथे ।