ne_tq/num/09/14.md

384 B

विदेशीको निम्ति इस्राएलको भूमिमा निस्तार-चाडको नियम के थियो?

उसले निस्तार-चाड मान्‍न पर्‍थ्योर आवश्यक नियमहरू र आज्ञाहरू पालन गर्नुपर्‍थ्यो।