ne_tq/num/09/13.md

513 B

एउटा व्यक्ति के कारण्ले आफ्ना मानिसहरूबाट बहिष्कृत हुन्थ्यो?

जुन व्यक्ति शुद्ध छ र यात्रामा पनि त्यसले परमप्रभुले चाहनु भएको निस्तार-चाड मानेन भने त्यो आफ्ना मानिसहरूबाट बहिष्कृत हुन्थ्यो ।