ne_tq/num/09/11.md

1007 B

ती मानिसहरूले पहिलो महिनाको चौधौँ दिनको साटो निस्तार-चाड कहिले मान्‍नुपर्‍थ्यो?

ती मानिसहरू जो अशुद्ध अथवा लामो यात्रामा गएका थिए, तिनीहरूले दोस्रो महिनाको चौधौँ दिनमा निस्तार-चाड मान्‍नुपर्‍थ्यो।

निस्तार-चाडमा पलना गर्नुपर्ने केही नियमहरू के थिए?

तिनीहरूले निस्तार-चाडमा अखमिरी रोटी र तीतो साग खानुपर्‍थ्योर पशुको हाड नभाँचिकन बिहानसम्‍म केही बाँकी राख्‍नु हुँदैन थियो ।