ne_tq/num/09/10.md

534 B

मोशाले गरेको प्रश्‍नको उत्तरमा परमप्रभुले के भन्‍नुभयो?

यदि कोही मानिस मुर्दा छोएर अशुद्ध भएको छ अथवा लामो यात्रामा गएको छ भने पनि उसले निस्तार-चाड मनाउने सक्‍थ्यो भनी परमप्रभुले मोशालाई भन्‍नुभयो ।