ne_tq/num/09/03.md

408 B

सीनैको उजाड-स्थानमा इस्राएलीहरूले निस्तार-चाड कहिले मान्‍नु पर्‍थ्यो?

वर्षै पिच्छे पहिलो महिनाको चौधौँ दिनमा तिनीहरूले निस्तार-चाड मान्‍नु पर्‍थ्यो।