ne_tq/num/09/01.md

583 B

सीनैको उजाड-स्थानमा मोशासँग को बोल्नुभयो?

सीनैको उजाड-स्थानमा मोशासँग परमप्रभु बोल्नुभयो ।

परमप्रभु मोशासँग कहिले बोल्‍नुभयो?

परमप्रभुले मोशासँग उनीहरू मिश्रबाट निस्किआएका दोस्रो वर्षको पहिलो महिनामा बोल्नुभयो ।