ne_tq/num/08/24.md

489 B

भेट हुने पालमा सेवा पुर्‍याउनको लागि परमप्रभुले तोक्‍नुभएको उमेरको बारेमा उहाँले मोशालाई के भन्‍नुभयो?

पच्चीस वर्ष उमेर भएका लेवीहरूले पचास वर्षको उमेरसम्म सेवा पुर्‍याउन सक्छन् ।