ne_tq/num/08/20.md

463 B

परमप्रभुले लेवीहरूको विषयमा आज्ञा गर्नुभएका सबै कुराहरू के मोशा, हारून र सम्पूर्ण समुदायले गरे?

हो, परमप्रभुले लेवीहरूको विषयमा आज्ञा गर्नुभएका सबै कुराहरू तिनीहरूले गरे ।