ne_tq/num/08/19.md

752 B

उनीहरू पवित्रस्‍थानको नजिक आउँदा कुनै पनि विपत्तिले नसताएको होस् भनेर परमप्रभुले मानिसहरूको प्रायश्‍चितको लागि इस्राएलीहरूलाई को दिनुभयो?

परमप्रभुले भेट हुने पालमा काम गर्न र मानिसहरूको प्रायश्‍चितको लागि पहिले जन्मेकाहरूको सट्टामा हारून र तिनका छोराहरू लेवीहरूलाई दिनुभयो ।