ne_tq/num/08/14.md

563 B

भेट हुने पालमा सेवा गर्न सकून् भनेर परमप्रभुको निम्ति बलिको रूपमा कुन कुललाई अलग गरेर शुद्ध गरी डोलाइयो?

भेट हुने पालमा सेवा गर्न सकून् भनेर परमप्रभुको निम्ति बलिको रूपमा लेवी कुललाई अलग गरेर शुद्ध गरी डोलाइयो ।