ne_tq/num/08/12.md

557 B

लेवीहरूका लागि साँढेहरू कस्ता प्रकारका बलिहरू थिए?

लेवीहरूका लागि साँढेहरू पश्‍चात्तापको निम्ति पापबलि र होमबलि थिए ।

लेवीहरूले आफ्ना हातहरू कहाँ राखे?

लेवीहरूले आफ्ना हातहरू साँढेहरूका टाउकाहरूमा राखे ।