ne_tq/num/08/11.md

452 B

परमप्रभुको अगाडि डोलाइएको जस्तै गरी उनीहरूले लेवीहरूलाई किन प्रस्तुत गरे?

लेवीहरूले परमप्रभुको सेवा गरुन् भनेर उनीहरूले लेवीहरूलाई मानिसहरूको सट्टामा प्रस्तुत गरे ।