ne_tq/num/08/10.md

474 B

इस्राएलीहरूले लेवीहरूलाई चोख्‍याउनको लागि उनीहरूलाई के गर्न भन्‍नु भनी परमप्रभुले मोशालाई भन्‍नुभयो?

परमप्रभुले इस्राएलीहरूलाई उनीहरूको हात लेवीहरूमाथि राख्‍न भन्‍नुभयो ।