ne_tq/num/08/07.md

361 B

मोशाले लेवीहरूलाई शुद्ध गर्न के गरे?

मोशाले लेवीहरूमाथि शुद्धिकरणको पानी छर्के, उनीहरूको सम्पूर्ण शरीर खौरिए र उनीहरूका लुगाहरू धोए ।