ne_tq/num/08/05.md

395 B

परमप्रभुले लेवीहरूलाई के गर्न भनी मोशालाई भन्‍नुभयो?

परमप्रभुले इस्राएलीहरूका बीचबाट लेवीहरूलाई लिन र तिनीहरूलाई शुद्ध गर्न मोशालाई भन्‍नुभयो ।