ne_tq/num/08/02.md

353 B

सात वटा बत्तीहरू बारे हारूनलाई परमप्रभुको के आज्ञा थियो?

बत्तीहरूले सामदानको अगाडि ज्योति दिनुपर्छ भनी परमप्रभुले आज्ञा दिनुभयो ।