ne_tq/num/07/89.md

453 B

मोशा भेट हुने पालमा हुँदा परमप्रभुले तिनीसँग कहाँबाट बोल्नुभयो?

परमप्रभु मोशासँग पवित्र वासस्‍थानको गवाही पाटीको कृपा-आसनमाथिका दुई वटा करुबहरूका बीचबाट बोलाउनुभयो ।