ne_tq/num/07/66.md

447 B

दशौँ दिनमा इस्राएलका बाह्र कुलहरूमध्ये कसले वेदीको समर्पणको लागि बलिदानहरू चढाए?

दशौँ दिनमा इस्राएलका बाह्र कुलहरूमध्ये दानले वेदीको समर्पणको लागि बलिदानहरू चढाए ।